काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार अध्यक्ष सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयबाटै पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेलगत्तै आजै उनलाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ…