काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ । शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको…