Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


हमासको बन्धकमा अधिकांश इजरायली नागरिक

काठमाडौं । यही असोज २० गते प्यालेस्टाइनी बिद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गर्दा दुवैतर्फ गरी झण्डै चार हजारको मृत्यु भएको छ भने हमासले १५० जनालाई बन्धक बनाई गाजापट्टी लगेको छ । बन्धक बनाइएकाहरुमा अधिकांश इजरायलीसहित अन्य विभिन्न देशका नागरिकहरु पनि रहेका छन् । उनीहरुको रिहाइका लागि इजरायल सरकारले चालेको कदम हालसम्म निरर्थक सावित भएको छ…