स्याङ्जा । स्याङ्जाको वालिङमा आगामी माघ १८ गतेदेखि ८ औं वालिङ महोत्सव हुने भएको छ । “हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान“ भन्ने नाराका साथ माघ १८ देखि २८ गतेसम्म महोत्सव संचालन गरिने जानकारी आयोजकले दिएका छन् । महोत्सवको आयोजक वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्म्मेलन गरी महोत्सवको तयारी तीब्र गतिमा अघि बढिरहेको…