Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


काठमाडौंका थप २ वटा पेट्रोल पम्प सिल

काठमाडौं । केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पेट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक…