Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


विपी राजमार्गमा गुड्ने सबै सवारीमा टाइम कार्ड लागु

सिन्धुली । नेपालीहरुको मुख्य चाडपर्व शुरु भएसँगै दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले विपी राजमार्गमा गुड्ने सबै सवारी साधनहरुलाई टाइमकार्ड लागु गरिएको छ । केही समय यता विपी राजमार्गमा दुर्घट्ना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागु भएको टाइमकार्डलाई नीजि सवारीमा समेत लगाउन थालिएको हो । विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागु हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा…