Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


रोल्पामा करिब ४५ प्रतिशत बालविवाह

राजेश जीसी प्यूठान । रोल्पामा बालविवाहको आंकडा भयावह देखिएको छ । सामाजिक सञ्जालको प्रयोग तथा अशिक्षा र गरिबीका कारण रोल्पामा बालविवाहको दर भयावाह रहेको सरकारी तथ्याङ्याकले देखाएको छ । तथ्याङ्याक अनुसार रोल्पामा करिब ४५ प्रतिशत बालविवाह हुने गरेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका– ७ की मिना परियार २० वर्ष पुगिन् । उनले १८ वर्षमै बिवाह…