Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


मकालु चढेर फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

काठमाडौं । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२…