एजेन्सी। भारतको उत्तरप्रदेशमा दुई वटा तीव्र गतिमा गुडेका कार एक-आपसममा ठोक्किएर भएको आगलागीमा परी ५ जनाको मृत्यु भएको छ। प्रदेशको बाराबम्की गाउँमा विपरित दिशाबाट आएको कारसँग ठोक्किदा भीषण दुर्घटना भएको हो। दुर्घटनामा एउटा कारको ढोका नखुलेका कारण कारमा रहेकाको जलेर मृत्यु भएको र अर्को जलेको कारबाट ४ जनालाई घाइते अवस्थामा उद्धार गरि अस्पताल लगिएको भारतीय…