Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एमालेको महाधिवेशन: भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन जारी रहँदा प्रचार सामग्री जथाभावी फालिएका कारण फोहोर भएको हो। भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका पर्चा, पम्पलेट र ब्यानर छरपस्ट रुपमा छरिएका छन्। भोट माग्ने नाममा छरिएका ती सामग्रीले सार्वजनिक स्थल कुरूप बनाउनुका साथै…