Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


चिलिमे हाइड्रोको सुरुङभित्र भेटिए तीन शव

काठमाडाैं । रसुवास्थित चिलिमे जविद्युत आयोजनाको पावर हाउसभित्र तीन वटा शव फेला परेका छन् । बाढीले पुरिएको सुरुङ सफाइ छिचोलिएपछि पावर हाउसमा तीन वटा शव फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । उक्त आयोजनाभित्र कर्मचारीहरु फसेको आशंकामा आयोजनाको सुरुङसम्म पुग्ने पहुँच मार्ग बनाएर सुरुङ सफाईको काम शुरु गरिएको थियो ।…