Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


आत्मदाह प्रयास गरेका गणेशको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्युभएपछि उनका आफन्तसहितले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । राहदानी विभाग अगाडि बिहीबार बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । पछि उनलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो । भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान चिकित्सकले…