Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


पर्वतको मालढुङ्गा-बेनी सडक अवरुद्ध

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । विहान साढे ५ बजेवाट सडक अवरुद्ध बनेको पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो…