Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भीमबहादुरकी आमा ५० वर्षीया कमला थापालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । बुधबार बिहान करिब ४ बजेतिर घरमाथिबाट पहिरो…