
फाइल तस्बिर
काठमाडौं । वर्षाका कारण पहिरो जाँदा डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ ।
आज बिहान सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ दलालमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस स्थानमा पटकपटकको पहिरोले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्