Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सो क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितका लागि काम गर्दै आएको संस्था विश्वास नेपाल र एटविनको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा आयोजना गरिएको मनोरञ्जन क्षेत्रमा हुने बालश्रम, श्रमिकको अवस्था र कानुनी प्रावधान तथा पालेर्मो प्रोटोकलको घरेलुकरणका…