नवलपरासी । नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ । जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण र मातहतका युनिटले साउन महिनामा मात्र उक्त बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको गणका प्रमुख…