Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


मोतिराम भट्टको जन्मजयन्ती मनाइँदै

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको आज एक सय ५९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाकवि भट्ट विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका हुन् भने विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै उनको निधन भएको थियो । नेपाली साहित्यको श्रीवृद्धिका लागि युवाकवि भट्टले योगदान पु¥याएका थिए । नेपाली…