Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


‘बालविवाह अन्त्यका लागि अन्तरक्रिया धेरै गर्‍यौं, अब अभियानमा लागौं’

काठमाडौं । प्रदेश मन्त्रीहरुले बालविवाह अन्त्यका लागि अन्तरक्रिया र गोष्ठी नभई तीन तहका सरकारले जिम्मेवार भएर अभियान सञ्चलान गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा बालविवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश मन्त्रीहरुले यस्तो बताउनुभएको हो । बालविवाह न्युनिकरणका लागि समाजसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्नेमा उहाँहरुको जोड छ…