Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


शितलहरले चिसो बढेपछि सर्लाहीमा पठनपाठन प्रभावित

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । शितलहरसंगै अत्यधिक चिसो बढेकाले पालिकाले पुस १८ देखि पुस २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । शिक्षा अधिकृत कमला कुमारी बस्नेतद्वारा जारी सूचनामा चिसोबाट विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै सात दिनका लागि विदा दिइएको…