Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


आर्थिक वर्ष २०८१-०८२ मा २८ हजार ६ सय वटा सवारी दुर्घटना, २५ सयको मृत्यु

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०-०८१ को भन्दा आव २०८१-०८२ मा अपराधका घटनाहरुमा वृद्धि भएको छ । शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक थापाले आर्थिक वर्ष २०८०-०८१ को भन्दा आव २०८१-०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो । उहाँकाअनुसार २०८०-०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८…