Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


चालु आर्थिक वर्ष १२० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १२० वटा कानून निर्माण गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताउनुभयो । उहाँले मन्त्रालयगत रुपमा निर्माण…