Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


जिप दुर्घटनामा घाइते बालिकाको पनि मृत्यु, बाबुछोरीले ज्यान गुमाए

रुकुम पश्चिम, कात्तिक २४ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३, दहखोलामा भएको जिप दुर्घटनामा परेकी घाइते बालिकाको पनि मृत्यु भएको छ । शुक्रबार बेलुका लु१ज २६६८ नम्बरको जिप दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट नगरपालिका–१, स्यालाखदीकी पाँच वर्षीया पार्वती विकलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले…