पाँचथर, कात्तिक २५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले प्रतिबद्धताहरु क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् । आइतबार पाँचथरको फिदिममा १३४औं फाल्गुनन्द जयन्तीको अवसरमा बोल्दै उनले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक सद्भाव कायम गर्न महागुरु फाल्गुनन्दले अन्त्यन्तै प्रंशसनीय कार्य गरेकाले सरकारले उनलाई सदैव सम्मान गरिरहने पनि उनले…