Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


झापामा १५ दिने किताब मेला सुरु

काठमाडौं । झापाको बिर्तामोडमा १५ दिने किताब मेला सुरु भएको छ । सोमबारबाट सुरु भएको किताब मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो । मेलामा विभिन्न विधानका किताबहरू राखिएको छ । झापाली साहित्यकारहरूले रचना गरेका किताबहरूको छुट्टै स्टल राखिएको छ । वर्तमान अवस्थामा मानिसहरूमा किताब पढ्ने…