सिन्धुली । बाढी पहिरोका कारण सिन्धुली जिल्लाको सुनकोशी नदीमा आएको बाढीले क्षति भएको बिपी राजमार्ग सञ्चालन गर्ने कार्य शुरु गरिएको छ । सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको नेपालथोक, मुलकोट, खुर्कोट लगायतका स्थानहरुमा सुरक्षा निकाय र स्थानीयको सहयोगमा उद्धारको काम शुरु गरिएको छ भने सदरमुकाम सिन्धुलीमाडीबाट राजधानी काठमाण्डौंतर्फ आउने बिपी राजमार्ग सञ्चालन गरिएको छ ।…