Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सम्झनामा सिमित शहीद दिवस

काठमाडौं । संभवत् नेपाल पनि धेरै शहीद भएको देशमा पर्दछ । नेपाल सरकारसँग शहीदको आधिकारिक तथ्यांक नरहे पनि ११ हजार जनाको नाम शहीदको सूचीमा रहेको अुनमान गरिएको छ । राजनीतिक दल, जातीय, क्षेत्रीय, धार्मिक वा साम्प्रदायिक समूहहरुको दबावमा शहीद घोषणा गर्ने होड जारी रहँदा सच्चा शहीदहरु भने ओझेलमा पर्दै गएका छन् । जनअधिकारको पक्षमा बोलेका…