Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले मुलुकमा सशासनका मामलामा राम्रोसँग अघि बढ्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारले प्रतिपक्षलाई पाखा र सत्तापक्षलाई काखमा राख्ने काम गरेको बताउनुभयो । प्रमुख सचेतक पाण्डेले सरकार सत्तापक्ष र…