Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


लक्षित समुदायको बजेटमा अनियमितता गरेको आरोप, वडा कार्यालयमा तालाबन्दी

बैतडी, साउन १८ । लक्षित समुदायको बजेटमा अनियमितता गरेको आरोप लगाउँदै बैतडीको मेलौली नगरपालिका वडा नं २ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । लक्षित समुदायका लागि वडा कार्यालयले गत बर्ष ७५ हजारका दरले रकम छुट्याएको तर कर्मचारीहरुले उनीहरुको माग विपरीत कम्बल खरीद गरेकाले तालाबन्दी गरेको स्थानीय देव जोशीले जानकारी दिए । स्थानीयले लक्षित समुदायको…