Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


अपांगतामैत्री भौतिक संरचना निर्माण गर : मानवअधिकार आयोग

काठमाडौं, चैत १५ । सरकारले निर्माण गराएका भौतिक संरचनाहरु अपांगतामैत्री नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति निकाल्दै भौतिक संरचना अपांगतामैत्री नहुँदा उक्त वर्गले व्यहोरिरहेको कस्टकाबारेमा सरोकारवालाको ध्यानाकृष्ट गराएको हो । आयोगका सचिव वेद भट्टराईले निकालेको विज्ञप्तिमा ‘अपांगता भएका व्यक्तिहरुको अधिकार उपभोगको विषयमा बिहीबार अपांग समुदायबाट काठमाडौंको जोरपाटीमा…