Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


नयाँ मुलुकी ऐनले ‘पत्रकारितालाई संकुचित गर्ने खतरा’ (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, साउन ३० । भदौ १ गतेदेखि लागू गर्न लागिएको मुलुकी संहिता ऐनले पत्रकारिता क्षेत्रलाई संकुचित पारेको भन्दै सन्चारकर्मीहरुले गुनासो गरेका छन् । सार्वजनिक सरोकारको विषयमा सूचना पाउने जनताको अधिकारलाई कुन्ठित पार्ने किसिमले कानुन ल्याएको आरोप पनि सन्चारकर्मीहरुले लगाएका छन् । फौजदारी संहिता र देवानी संहिताका केही व्यवस्थाले विचार तथा अभिव्यक्ति…