सुरेन्द्रबहादुर नेपाली (रासस) सियान (चीन), वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणकाक्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुगेकी छन् । उनलाई सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ यान्छीका साथै सान्सी प्रान्तको…