काठमाडौं, वैशाख १२ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्नेच्युडको भूकम्पको ४ वर्ष पूरा भएको छ । आफन्तवियोग, अंगभंग तथा घरवारविहीनबाट तहसनहस बनेका हजारौँको जनजीवन अहिले भने सामान्य अवस्थामा फर्किन थालेको छ । भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा व्यापक ढिलाइ भएको गुनासोकै बीच पीडितका घाउहरु बिस्तारै पुरिन थालेको देखिन्छ । विस्तृत…