विनोद सिंह विष्ट बैतडी, भदौ १३ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध बिहीबार पुनः खोलिने भएको छ । बिहीबार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म बाँध खोलिने भएको हो । यसबर्ष मात्रै धौलीगंगा जलविद्युत परियोजनाको बाँध पाँचौं पटक खोल्न लागिएको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढेको र नियमित…