Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज, भदौ १५ । तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ ।  सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । ‘खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो, नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको काम शुरु गरेका हौँ,’ कार्यवाहक नगर…