Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बिम्स्टेक सम्मेलनः ‘रिट्रिट’मा जे देखियो… (भिडियो)

गृष्मा राजभण्डारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ १५ । नेपालले दुईदिने बिम्स्टेकको शिखर सम्मेलन सकाएको छ । स्थापनाको दुई दशकको अवधिमा चौथो शिखर सम्मेलन आयोजना गरेको नेपालले विशिष्ट अतिथिहरुलाई अनौपचारिक भेटघाटको मेलो मिलाउने ‘रिट्रिट’ भने सम्मेलनस्थलभन्दा टाढा लगेर गर्न सकेन । काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना गरेको नेपालले रिट्रिटका लागि चयन गरिएको गोकर्ण रिसोर्टसम्म पुग्ने सडकको…