काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका बौद्धमार्गीहरुको गुँलाधर्म मंगलबार सम्पन्न भएको छ । एक महिना लामो यस पर्वको अन्तिम दिन मंगलबार कालो माटोबाट बनाइएका पञ्चबुद्ध र चैत्यहरुको विशेष पूजा गरी नदीमा विसर्जन गरिएको हो । यस धर्मकाक्रममा अमिताभ बुद्धलगायतका १०८ ओटा चैत्यहरु कालो माटोबाट बनाइ ब्रत बसी पूजा गर्ने गरिन्छ । नेवार समुदायका विशेषगरी मानन्धर…