Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


निर्मलाका आमाबुवासँग प्रधानमन्त्रीले भने– दोषी जो भए पनि कारवाही हुन्छ

काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्या छानविनका लागि खटिएका सुरक्षाकर्मीप्रति नै अविश्वास व्यक्त गरेका छन् । आज आफ्नै निवास बालुवाटारमा निर्मलाका बाबु–आमासँगको भेटमा उनले स्थानीय सुरक्षा निकायको छानविन त्रुटीपूर्ण भएकाले केहीलाई निलम्बन गरिएको र नयाँ छानविन समिति बनाएर अनुसन्धान थालिएको प्रष्ट पारे । उनले प्रहरीको व्यवहार त्रुटिपूर्णमात्र नभइ बदमासीपूर्ण भएको…