Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन थालेका छन् । भारतीय दुधुवा नेसनल पार्कबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले किसानको अन्नबाली नोक्सान गर्न थालेका हुन् । हात्तीको बथानले गएराति शुक्लाफाँटा नगरपालिका–५ मा डम्मर साउद, कृष्ण रावल, अदप साउद, भीमबहादुर साउद, जीवन साउद, रतन मल्ललगायतका किसानको झन्डै ६ बिघा जमिनमा लगाइएको धानबाली…