Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


पहिरोको जोखिम बढेपछि धादिङ बार्‍हबिसेका १६ परिवार विस्थापित

धादिङ । धादिङ बार्‍हबिसेका स्थानीयहरु पहिरोको जोखिममा परेपछि थातथलो छाड्न बाध्य भएका छन् । वस्तीभन्दा तलबाट संचालित ढुङ्गा खानीका कारण पहिरोको जोखिम बढेपछि गजुरी गाउँपालिकास्थित बार्‍हबिसेका स्थानीय पुर्खौदेखि बस्दै आएकोे थातथलो छाड्न बाध्य भएका हुन् । दैनिकजसो घर वरपरको जमिन चिरिएर भासिंदै गएकाले खतरा बढ्को हो । आफुले पालेका पशु चौपायहरु लैजाने ठाँउ नभएपछि उनीहरु…