Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


सर्लाहीमा प्रहरी विटहरु प्रयोगविहीन

सर्लाही । सर्लाहीका विभिन्न स्थानमा बनाइएका प्रहरीका विट प्रयोगविहीन भएका छन् । गाउँवस्तीबाट टाढा र जंगलमा बनाइएका प्रहरी विट प्रयोगविहीन भएका हुन् ।  प्रहरीले केहीवर्षअघि निकै तामझामका साथ विभिन्न स्थानमा विट स्थापना गरेको थियो । विकट स्थानमा निर्माण गरिएका प्रहरी विटमा पानी, इन्टरनेट र मोबाइल नेटर्वकलगायतका समस्याले गर्दा प्रयोगविहीन भएका हुन् । आगामी दसैं, तिहार…