Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


काठमाडौंको सुकेधारामा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, असोज १६ । काठमाडौंको सुकेधारामा गएराति भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं, मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ । राति ९ बजे…