Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सीमा क्षेत्रमा नेपालीलाई लुटिनबाट जोगाउन प्रहरीले खटायो विशेष टोली (भिडियो)

दुर्गा उपाध्याय कञ्चनपुर, असोज १९ । दशैंतिहार नजिकिएसँगै सीमानाकामा चहलपहल बढ्न थालेपछि लुटपाट र ठगीका घटना रोक्न प्रहरीले भारतीय भूमिमै नेपाली गुप्तचर परिचालन गरेको छ । चाडवाडका बेला भारतमा रोजगारी गरी घर फर्किने नेपाली मजदूर सीमानाकामा वर्षेनि लुटिने गरेकाले भारतीय भूमिमै गुप्तचर परिचालन गरिएको हो । पश्चिमी सीमानाका गड्डाचौकीमा घर फर्किने नेपालीको चहलपहल बढेसँगै प्रहरीले…