म्याग्दी, साउन १८ । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयपछाडिको बहुद्देश्यीय खेलमैदानबाट ध१ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ । अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी…