Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


तस्वीरको माध्यमबाट आफ्नो भावना व्यक्त गर्छिन् इनिमा

काठमाडौं, कात्तिक १३ । जन्मदै बहिरो अवस्थामा जन्मिएपनि आफ्ना सौखलाई पूरा गर्न मिहिनेत गर्दै अगाडि बढ्नु सराहनीय हो । १७ वर्षीया किशोरी इनिमा यिनैमध्येकी एक हुन्, जो आफ्नो फोटोग्राफीको सौखलाई पेसागतरुपमा अगाडि बढाउन चाहन्छिन् । उनले कुनै औपचारिक तालिम नलिएपनि राम्रो तस्वीर खिच्न पोख्त छिन् । गत वर्ष लुम्बिनीमा उनको एकल फोटो प्रदर्शनी पनि गरिएको…