काठमाडौं, कात्तिक १६ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । सन् २००६ मा फिलिपिन्समा मारिएका ३२ जना पत्रकारको सम्झनामा राष्ट्रसंघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर २ मा संसारभर यो दिवस मनाउन थालिएको हो । आज राजधानीमा फ्रिडम फोरमले गरेको कार्यक्रममा समाचार लेखेकै कारण हत्या भएका पत्रकारका…