काठमाडौं, असार १९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनसंख्याको आधारमा हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत उपस्थिति हुनुपर्नेमा संविधानले ‘ग्यारेन्टी’ गरेको ३३ प्रतिशत पनि हुन नसक्नु दुःखद् भएको बताएकी छन् । महिला सुरक्षा दबाब समूह नेपालको २७औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानको मर्मअनुरुप महिलामैत्री कानुन निर्माण नभएसम्म महिलाहरुले आफ्ना हक,…