Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


अझै केही दिन मनसुन सक्रिय नहुने

काठमाडौं । असार तेस्रो साता  भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउँछिन् । मनसुन ट्र«स्ट भारतको…