-बिराज रोस्यारा/ कैलाली कैलाली । कैलालीका अधिकांस वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरेको हो । धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक स्थानीय नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत…