Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


विषादीरहित उपभोग्य वस्तुकोे सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं, असार २३ । राष्ट्रिय मानवअधिकार आयोगले विषादीरहित उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै अन्य देशहरुबाट आयात गरिने तरकारी, फलफूल र खाद्यान्नलगायत उपभोग्य वस्तु सीमानाकामा विषादी जाँच नगरी निर्वाधरुपमा आयात गर्न दिनेगरी गरिएको निर्णय सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै विषादीरहित खाद्यपदार्थ आम उपभोक्तालाई…